Contact Info

12/A, Mirnada City Tower, NYC 088889797697 support@mail.com Office Hours: 8AM - 5PM Sunday - Wekend Day
Full 1
Join us
Parbat Multiple Campus
Full 1
"Teaching is a very noble profession that shapes the character, caliber and future of an individual. If the people remember me as a good teacher that will be the biggest honour for me."

A.P.J. Abdul Kalam

shape

पर्वत बहुमुखी क्याम्पस ऐतिहासिक पृष्ठभूमि

पर्वत जिल्लाको दक्षिणी भेगमा माध्यामिक तह सम्मको शिक्षा अध्ययनको अवसर प्राप्त भएता पनि उच्च शिक्षा अध्ययनका लागि घर छोडेर बाग्लुङ्ग, पोखरा, चितवन, काठमान्डौँ लगाएतका स्थानमा जानुपर्ने अवस्थाको अन्त्य गर्न यस जिल्लाका सामाजिक अगुवा राजनितीज्ञ, समाजसेवी, वुद्धिजिवी, शिक्षा प्रेमी र स्थानीय जनताहरुको भेलाबाट गरीव तथा सिमान्तकृत आर्थिक अवस्था भएका जनताहरुका सन्ततीहरुलाई युग सापेक्ष उच्च शिक्षाको अवसर प्रदान गर्न पवित्र र महान् उद्देश्य राखि वि.सं २०४० साल माघ ४ गतेका दिन तात्कालीन देवीस्थान गा.पं. का प्रधानपंच श्री कुल प्रसाद प्रधानको अध्यक्षतामा करिव दुईसय जनाको क्याम्पस आयोजक सभा बस्यो।

shape
shape

हाम्रा पाठ्यक्रमहरू

Teaching is a very noble profession that shapes the character, caliber and future of an individual. If the people remember me as a good teacher that will be the biggest honour for me

0 (0) 0 Lessons 1 Student

BBA

10 weeks
Free